राष्ट्रपति विद्यादेवी भण्डारीसँगचीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट

78

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो ।  राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्नुहुँदै भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here