तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस

44

काठमाडौं  ।  राष्‍ट्रपति विद्यादेवी भण्डारीलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्ड राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here