आज विश्वभर पोलियो दिवस मनाउँदै

75

काठमाडौं- आज विश्व पोलियो दिवस। अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here