कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक

68

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अनमोल केसी फिचर्ड छन् ।

पोस्टरमा अनमोल मोर्डन लुकमा बाइक चलाइरहेको देखिन्छन् ।

अनमोलले ग्याङको लिड गरिरहेका छन् । उनका पछाडि थुप्रै केटाहरू बाइकमा देखिन्छन् । निगम श्रृेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र फागुुन १९ गते रिलिज हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here