काेराेना संक्रमित १६ जना थपिदा मृत्युदर शून्य

38

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ भने ३४ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५६३ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here