हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित

52

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट गरिएको ९ सय ९१ पीसीआर परीक्षणमा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बुधबार कसैको मृत्यु भएको छैन । त्यस्तै, थप जना २४ संक्रमित डिस्चार्ज भएका छन्। हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here