आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

39

मोरङ । उर्लाबारी नगरपालिका-८ सरस्वती चोक बस्ने तोयात्रा कुमारी श्रेष्ठ र लिला श्रेष्ठको धान थ्रेशर लगाउने क्रममा सोही ठाउँ बस्ने बिण्णु न्यौपानेको को.२ त ६६६५ नम्बरको ट्याक्टरमा सोमबार दिउँसो आगलागी हुँदा धान, पराल, ट्याक्टर र थ्रेशर जलेर करिब १२ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here