आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

38

दाङ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित बिशाल बिकको चिया तथा किराना पसल (टहरामा) मा बिद्युत तार सर्ट भई बिहीबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here