माकेबाट उम्मेदवारी दिएका अंजना बिशंखेद्वारा मतदान

60

काठमाडौं। माओवादी केन्द्रबाट उम्मेदवारी दिएका काठमाडौं क्षेत्र नं.१० उम्मेदवार नेत्री अंजना बिशंखेले चन्द्रागिरी १० भैरब आधारभूत बिद्यालय बोसीगाऊँ मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here