काठमाडौं- ७ मा मतगणना जारी

56

काठमाडौं । काठमाडौँ- ७ मा मतगणना जारी रहेकाे छ । प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले(घण्टी)ले सुरुवाती अग्रता कायम गरेकाे छ ।

याे समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत प्राप्त गरी सुरुवाती अग्रता कायम गरेका छन् ।

दाेस्राे स्थानमा नेकपा एमालेका श्‍यामकुमार घिमिरेले ९३ मत प्राप्त गरेका छन् भने तेस्राे स्थानमा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई(अस्मिता सिंह) रहेकी छन् । उनकाे मत ७५ रहेकाे छ ।

साे क्षेत्रमा हालसम्म ७ सय ९ मत गणना भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here