कञ्चनपुर-१ मा एमालेका तारा अगाडि

44

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५४०१ मत गणना हुँदा एमालेका तारा लामा तामाङले १ हजार ३ सय ४२ मतले अग्रता लिएका छन्।

तामाङले २९१७ मत प्राप्त गरेका छन्। माओवादीकी बिना मगरले १५७५ मत प्राप्त गरेकी छन्। मगर तामाङभन्दा पछि छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here