एजेन्सी । फिफा विश्वकप २०२२ मा डेनमार्क र ट्युनिसियाले अंक बाडेका छन्।
मंगलबार साँझ भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
समूह ‘डी’ अन्तर्गतको यो खेलमा दुवै टिमले समान १२ पटक गोलका लागि प्रयास गरेका थिए।
जसमा डेनमार्कले ६ पटक लक्ष्यमा सर्ट प्रहार गरेको थियो।


















