न्ह्यगां जात्राको अवसरमा संगीत कार्यक्रम हुने

115

कीर्तिपुर ।  कीर्तिपुरमा आउँदै गरेको न्ह्यगां जात्राको अवसरमा सुगम संगीत पुचःको आयोजनामा दोस्रो विविध सुगम संगीत  कार्यक्रम हुने भएको छ ।

करिब चार दशक भन्दा बढि सांगीतिक यात्रा अनवरत रुपमा लागि रहनु भएका चर्चित तबला बाधक एवम् सुगम संगीत पुचःका अध्यक्ष न्हूच्छेँ दर्शनकाे संयाेजनमा  हुन लागेको सो सांगीतिक कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा देखाउने कार्यक्रम रहेकाले संगीत स्वाद लिनका लागि मंसिर १५ गते बिहिबार कीर्तिपुरको लाय्कु-१ मा हुने भएकाले  सम्पूर्ण संगित प्रेमीहरुलाई अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here