काठमाडाैं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा प्रधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्। कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया दिनुहोस् थप बजार अर्थतन्त्र नेपालको अर्थतन्त्रका चुनौती बारे सिबिफिन र आइएमएफबीच छलफल मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रोे’ मा विशेष छुट मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने, बोनस कति? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक


















