सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सुरू

80

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ ।

मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो ।

त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाको पत्र दिएका छन् । सर्वोच्च स्रोतका अनुसार फुलकोर्ट बैठकमा यो विषयमा समेत छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here