कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २४ गते बस्ने

83

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते शनिबार बस्ने भएको छ।

समितिको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here