रेल चढ्ने क्रममा लडेर मृत्यु

22

धनुषा । विदेह नगरपालिका-७ बैदेही स्टेशनमा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेल गुडी रहेको अवस्थामा चढ्ने क्रममा चिप्लिएर लड्दा नगराईन नगरपालिका-२ राघोपुर बस्ने ३५ वर्षीय पुरन सदाको घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here