एजेन्सी । कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका छन्। यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता भएका छन्। भारतभर कोरोनाको पोजेटिभ दर अहिलको समय ०.०९ प्रतिशत छ साथै साप्ताहिक पोजेटिभ दर ०.१२ प्रतिशत छ।
विश्वभर पछिल्ला ७ दिनमा ३० लाखभन्दा बढी जनसंख्यामा कोरोना संक्रमण पुस्टी भएको छ।


















