कामपाका मेयर बालेन शाह घुमघामका लागि इन्डोनेसिया प्रस्थान

84

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घुमघामका लागि इन्डोनेसिया गएका छन् । उनी निजी भ्रमणको लागि इन्डोनेसिया गएको उनको सचिवालयले जानकारी दिएको छ।

उनी मंगलबार बेलुकी परिवारका सदस्य र केही साथीहरुसहित इन्डोनेसिया भ्रमणमा निस्किएका हुन्।

बालेन पुस २५ मा नेपाल फर्कनेछन्।

मेयर भएपछि बालेनको यो पहिलो विदेश भ्रमण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here