सुन तथा चादीका विभिन्न गहना चोरी

65

रौतहट । चन्द्रपुर नगरपालिका-४ स्थित न्यू गढीमाई ज्वेलर्स र चन्द्रपुर नगरपालिका-६ पहरी
टोलमा रहेको प्रज्वल सुनचाँदी पसलबाट सुन र चाँदीका बिभिन्न गहना गरी करिब १०
लाख २७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
उक्त पसलहरूको सटरकोबिच भाग उप्काई उक्त रूपैयाँ बराबरको धनमाल चोरी
गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक
अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here