जसपाबाट संसदीय दलको नेतामा सरोज यादव चयन

70

काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् ।

जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here