राजनीति समाचार जसपाबाट संसदीय दलको नेतामा सरोज यादव चयन January 9, 2023 70 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook