विमान दुर्घटनामा परी ज्यान गुमाएका मध्ये थप १ जनाको शव भेटियो

102

पोखरा । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् ।

काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here