समाचार नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध January 17, 2023 69 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं । नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध भएकाे छ । कम्पनीकाे ल्यान्डलाइन, प्रिपेड तथा पाेस्टपेड सेवा केहीबेर अघिदेखि अवरुद्ध भएकाे हाे । टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook