युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन

68

एजेन्सी । युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै भएको दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here