कांग्रेसलाई समर्थन गर्नुपर्ने बाध्यता : चित्रबहादुर केसी

250
sf7df8f}F, @% k';M k|ltlglw;ef a}7sdf– ;f+;b s];L /fli6«o hgdf]rf{sf g]tf Pj+ k|ltlglw;efsf ;b:o lrqaxfb'/ s];L ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बाध्य भएर समर्थन गर्नुपरेको जनाएका छन् ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्यौपानेको समर्थनमा बोल्दै उनले भने, ‘छातीमा मुड्कीले हानेर भए पनि कांग्रेसलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here