एन्फाले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक

53

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।

मोफसलमा आगामी माघदेखि चैतसम्म नकआउट चरणका गेमहरू हुँदैछन् । एन्फाले त्यसअन्तर्गतका ११ प्रतियोगिताको तालिका मंगलबार सार्वजनिक गरेको हो ।

यसअघि मोफसलमा १४ प्रतियोगिता हुने गरेकोमा यसपटक झरेर ११ मा आएको हो । तालिकाअनुसार माघ २६ देखि चैत १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here