महालक्ष्मी नगरपालिकाको पुर्व मेयर बाग्मती प्रदेशकाे स्वास्थ्य मन्त्री बन्ने

65

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ बन्ने भएका छन्।  नेकपा एमालेबाट उनी स्वास्थ्य मन्त्री बन्न लागेका हुन्।
श्रेष्ठ गत ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१) बाट विजयी भएका थिए।

श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here