रणजित पालले अबुधाबीमा ८१ करोड भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा जिते

118

काठमाडौं। कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा जितेका छन्।

कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ। पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किनेका थिए।

अबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here