मैतीदेवी प्रहरी विटमा डोजर

156

काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।

सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए । प्रहरी बिटमा रहेको सामान ट्रकमा राखेर  लगिएको छ ।

महानगर प्रहरीका एसपी राजु पाण्डेले प्रहरी बिट खाली गराएको र त्यसपछि डोजर चलाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here