पछिल्लाे २४ घण्टामा एक जना कोरोना संक्रमित थपिए

24

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोरोना संक्रमण देखिएको छ । ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुईजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here