पशुपतिमा दर्शनार्थीको घुईंचो

49

 

शुपतिमा दर्शनार्थीको घुईंचो, मन्दिरका चारै ढोका खुल्ला A A महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरुको घुईंचो लागेको छ ।

मन्दिरका चार वटै ढोका बिहान ३ बजेदेखि खुल्ला गरिएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीका अनुसार ढिलोमा ४५ मीनेटमा मन्दिर पुग्ने व्यवस्था मिलाइएको छ । मन्दिर क्षेत्रमा पाँच हजारबढी सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएका छन् । आज काठमाडौंको पशुपतिनाथसँगै मुलुुकका सबैजसो शिवालयमा दर्शनार्थीहरुको बिहानैदेखि घुईंचो देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here