नेविसंघ र माकेन्द्र निकट विद्यार्थी संगठन झडप

63

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

आज (सोमबार) काठमाडौंको थापाथली क्याम्पसमा अखिलका क्रान्तिकारीले राखेको झण्डा नेविसंघका नेताहरुले हटाएपछि झडप भएको हो ।

झडपसँग क्याम्पस परिसरमा अहिले प्रहरी परिचालन गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here