काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनाए ।
बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेका छौं।


















