कामपाका मेयर बालेन र पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता

37

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता भएको छ ।

आज विहान मेयर शाह बस्नेत भेट्न उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका हुन् । भेटमा शाहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए । बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको उनले बताए।

मेयर शाहले एमाले नेता बस्नेतको घरमा लन्चसमेत गरेका छन् । उनले सूर्यविनाय नगरपालिकामा भइरहेको विकास निर्माणका कार्यको अवलोकनसमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here