राजसंस्था स्थापनाको माग राख्दै प्रदर्शन गर्ने तीन पक्राउ

41

काठमाडौं ।  आफूलाई देशभक्त राष्ट्रवादी भनी चिनाउने समूहले देशमा राजसंस्था स्थापनाको माग राख्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ।

उनीहरुले राष्ट्रपतीय व्यवस्थाको खारेजीको माग राख्दै देशमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने  जनाएका  थिए। प्रदर्शन गरेपछि उक्त समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। समूहका अनुसार प्रदर्शनपछि अर्काे कार्यक्रमको तयारी गरिरहँदा उनीहरु पक्राउ परेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here