चीनबाट नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

55
Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2017-10-31 08:20:16Z | |

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई आउने क्रम जारी छ । यही क्रममा चीनबाट उनको सफल कार्यकालको कामना गर्दै बधाई आएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here