उपराष्ट्रपतिको मतगणना जारी

46

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार भएको मतदानको अहिले साढे ३ बजे संसद् भवनमा मतगणना जारी भएको हो। निर्वाचनमा ८ सय २९ सांसदले मतदान गरेका छन्।

उपराष्ट्रपति पदका लागि एमालेवाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका थिए।

शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको थियो। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here