चलचित्र कलाकारमा मोहन निरौला प्यानल बिजयी

73

काठमाडौ । शनिवार मध्यरातमा सार्वजनिक भएको मत परिणाम अनुसार  बरिष्ठ कलाकार मोहन निरौलाले निकटतम् प्रतिद्वन्द्वी  लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीलाई २६ मतान्तरले पछी पार्दै विजयी हुन सफल भएकाे छ ।

मतगणना सुरु हुँदा  रेजिना उप्रेती केही कदम अघि नै देखिनुभएता पनि अन्त्यमा परिणाम मोहन निरौलाको पक्षमा गएको थियो ।

मोहन निरौलाले २३५ मत प्राप्त गर्नुभएको  थियो  । साथै  रेजिना उप्रेतीले २०९ मत प्राप्त गर्नुभएको थियो । शनिबार दिउँसो भएको निर्वाचनमा कूल ४ सय ६८ मत खसेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here