सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्याे

54

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय । चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here