भारतले  ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गर्‍यो 

83

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।

एलभीएम३ नामको रकेट आज बिहान ९ बजे श्री हरिकोटामा प्रक्षेपण गरिएको हो ।

एलभीएम३ रकेट ४५.५ मिटर अग्लो र ६४३ टन तौल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here