‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

185

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार एनबी अधिकारीको शब्द, अजय तामाङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र सुरज अधिकारीले अभिनय गरेका छन्।

सुरजले यसभन्दा अगाडि केही भिडियोमा सहायक भूमिकामा अभिनय गरेका छन्। यो गीतबाट भने उनले एकल डेब्यू गरेका हुन्।

सुबोल थापाले निर्देशन गरेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन्। भिडियो यात्रा इन्ट्रटेनमेन्ट् यूट्युव चच्यानलबाट सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here