सिटी होटलले आईपिओ आजदेखि बिक्री खुला

24

काठमाडौं । सिटी होटलले आईपिओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ निष्काशन गरेको हो ।

होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने जनाएको छ। सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here