पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु

81

पाल्पा । पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको निस्दी–३, का सात वर्षीय उस्मी सोतीमगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

निस्दी–५, कै निस्दी खोलामा पौडी खेल्ने क्रममा ती बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रेखीराम राना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here