एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

54

काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्।

त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस भएका छन्।

यस्तो छ सूची:

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here