कोरोना भाइरससमाचार कोरोना संक्रमणबाट एककाे मृत्यु हुँदा १ सय २१ जना संक्रमित थपिए April 12, 2023 48 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook