प्रवक्ता अकरम पठानले दिए नयाँ बर्षको शुभकामना

67

 

कपिलवस्तु । बैशाख १ जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नयाँ बर्ष २०८० को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

पठानले नयाँ बर्ष २०८० को अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ। नयाँ वर्ष २०८० सालको शुभ अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, कर्मचारी, शिक्षक, प्रहरी, विद्यार्थी, राजनीतिक व्यक्ति लगायत सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here