१३ जना बालिकाहरू पक्राउ,५ दिनकाे म्याद थप

53

उर्लाबारि । कालिका माबि मिक्लाजुङ-३ धेबेनिमा बैशाख ६ गते १२:३० बजेको समयमा कुटपिटमा सम्लग्नहरुलाई ज्यान मार्ने उद्ध्योगमा म्याद थप गरि मुद्दा दर्ता गराएको छ मिक्लाजुङ गाउँपालिका वडा न. ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने बर्ष १४ की बालिकालाई स्कुलमा भएकै समयमा सामुहिक कुटपिट गरेका थिए ।कुटपिटमा सम्लग्नहरुलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ (पाँच) दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ । घाईते बालिकाको हाल विर्तामोङ बिएण्डसि अस्पतालमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here