एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खस्यो

58

काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो ।
नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए । आठौं र नवौं विकेट नेपाली बलर ललित राजवंशीले लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here