सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

50

काठमाडौ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here